कोरोना परीक्षणको रिपोर्ट प्रयोगशाला आफैंले दिनू : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना परीक्षणको रिपोर्ट आफैं दिन प्रयोगशालाहरुलाई आग्रह गरेको छ । यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)ले...