भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या चीनमा भन्दा बढी, २४ घण्टामा सात हजार नयाँ सङ्क्रमित
काठमाडौँ । भारतमा कोरोना भाइरस(कोभिड-१९) बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको...