एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख पुरस्कार दिने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रोपटक एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा क्यानका...