यू-१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू-१९ महिला टोलीका सदस्यहरूलाई नगदसहित सम्मान गर्ने भएको छ । क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरूप जनही २ लाख...