नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय वर्षाका कारण रद्द, दोस्रो खेल आज हुँदै
काठमाडौँ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार घरेलु टोलीको सामना गर्दैछ । दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा...