तनहुँको भानु नगरपालिका २ र ५ जोड्ने पुलमा क्षति, यातायात अवरुद्ध
काठमाडौँ । मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका-२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो...