‘अधिकांश श्रमिकहरू रोजगार सम्झौता नै नपढी विदेश जाने गरेको देखियो’ : सांसद थेबे
काठमाडौँ । नेकपा (एमाले)का सांसद क्षितिज थेबेले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रभावकारी रूपमा अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...