काठमाडौँ । नेकपा एमालेले ताप्लेजुङमा एमालेले योगेश भट्टराईको ठाउँमा क्षितिज थेबेलाई उम्मेदवार बनाउने भएको छ ।
थेबेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । सो क्षेत्रबाट पार्टीका उपमहासचिव योगेश भट्टराई समेत उम्मेदवार हुने दौडमा थिए ।
दौडमा रहेको भट्टराईलाई पछि पार्दै थेवेले टिकट हाता पारेका हुन् । उनी युवा संघ नेपालका अध्यक्ष समेत हुन् ।







