मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश
काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्रीले रिट दायर गरेका थिए।...