नासु र खरिदार घुस रकमसहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा र खरिदारलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस...