१२ नासु, पाँच कम्प्युटर अपरेटर र चार खरिदारसहित २२ कर्मचारीको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत राजपत्र अनङ्कित प्रथम र द्वितीय स्तरका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले १२ जना नायव सुब्बा(नासु), पाँच जना कम्प्युटर...