सिभिल अस्पतालको उपकरण खरिद मोह : नियमविपरित भुक्तानीदेखि प्राविधिक स्पेसिफिकेसन मेल नखानेसम्म
काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालमा मेसिन उपकरण खरिद मोह देखिएको छ । अस्पताललाई आवश्यक मेसिन उपकरण खरिद गर्नु आफैँमा नराम्रो पक्ष होइन । तर, अस्पतालले आवश्यकता पहिचान नै नगरी...