सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघदेखि स्थानीय तहसम्मका सबै सार्वजनिक निकायलाई वस्तु तथा सेवा खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा स्वदेशी...