विनियोजित बजेट खर्च भए विकासले गति लिने अर्थमन्त्रीको दाबी
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले खानेतेलसहित बजेटमा उल्लेखित कतिपय प्रावधानलाई पुनरावलोकन गर्न सकिने बताएका छन् । सोमबार विराटनगरमा मोरङ व्यापार सङ्घको ६६औँ साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री महतले बजेट निर्माणका...