विज्ञहरूले भने पूर्वाधार बजेटको आकार बढे पनि खर्च गर्ने आधार कमजोर
काठमाडौँ । सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च गर्न सक्ने गरी नआएको बताएका छन् । ‘बजेट पूर्वाधार क्षेत्र र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्तक्रियामा पूर्वाधार क्षेत्रका विज्ञहरूले अनुशासनमा नबसी...