२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विनियोजित बजेट खर्च भए विकासले गति लिने अर्थमन्त्रीको दाबी 

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले खानेतेलसहित बजेटमा उल्लेखित कतिपय प्रावधानलाई पुनरावलोकन गर्न सकिने बताएका छन् ।

सोमबार विराटनगरमा मोरङ व्यापार सङ्घको ६६औँ साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री महतले बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा आफूले निरपेक्ष भाव राखेको तथा कसैलाई पक्ष वा विपक्ष नगरेको बताए । उनले भने, “त्रुटि भए पनि होलान्, तर तिनलाई समयसापेक्ष करेक्सन गर्न सकिन्छ ।”

अर्थमन्त्रीले कच्चा तेलको आयात महसुलमा संरक्षणको तह हेर्दै फेरि निर्णय गर्न सकिने पनि बताए । आयात महसुल छुटका कारण तेलका उद्योगले एक प्रतिशत भन्सार महसुल तिरेर कच्चा तेलको आयात गर्ने गरेका थिए । गत जेठ १५ को बजेट अगाडिसम्म कच्चा तेलको आयात महसुल १० प्रतिशतमा ९० प्रतिशत छुट गरिएको थियो । यो छुट बजेटमा उल्लेख गरिएको छैन । यसबाट खाने तेल सङ्कटमा परेको उद्योगीको जिकिर छ ।

नेपालमा उद्योगको लागत वृद्धि भएर तेल महँगो हुँदा भारतीय सस्तो तेल तस्करीबाट भित्रिरहेको उद्योगीको दाबी छ । यसबारे अर्थमन्त्रीले भारतमा महसुल दर परिवर्तन भएकोले नेपालमा समस्या भएको बताउँदै भने, “पहिलेको सरकारले एक विशिष्ट परिस्थितिमा छुट दिने गरेको रहेछ । हामी पनि अहिलेको दरले ल्याएको परिणाम र प्रोटेक्सनको लेभल हेरेर फेरि निर्णय गर्न सक्छौँ ।”