नेपालमै आवश्यक खाद्यान्न उत्पादन गर्नुपर्नेमा उद्योगमन्त्री भण्डारीको जोड
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताएका छन् । काभ्रेपलान्चोकको सीमा क्षेत्र भक्तपुरको सूर्य विनायक नगरपालिका-१० मा अवस्थित एक सय...