डीडीसी बटर काण्डमा खाद्य विभागका महानिर्देशक रायको यो कस्तो मौनता र उदासीनता ?
काठमाडौँ । डीडीसीमा म्याद नाघेको बटर कारबाहीबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिका संकास्पद देखिएको छ । असोजको २७ गते नै काठमाडौँ महानगरका पदाधिकारी, उपभोक्ता अधिकारकर्मी र पत्रकारलगायतको अनुगमन...