कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गर्ने १२१ उद्योगविरुद्ध मुद्दा
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षको अवधिमा कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा १२१ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७९/८०...