हैजा फैलिएपछि होटेल तथा रेस्टुरेन्टमा अनुगमनमा तीव्रता
काठमाडौँ । उपत्यकामा हैजा सङ्क्रमण फैलिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनमा तीव्रता दिएको छ । अनुगमनका लागि दैनिक २ वटा टोली परिचालित गर्दै प्रशोधित पिउने पानी, होटेल–रेस्टुरेन्ट,...