‘एक घर एक धारा’ का लागि तीन लाख लिटरको ट्यांकी निर्माण गरिने
धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्यांकी निर्माण गरिने भएको छ । एकीकृत खानेपानी आयोजनामार्फत एक घर...