प्रधानमन्त्री ओलीको दाबी : ‘मधेसमा खानेपानीबाट कोही पनि अलपत्र पर्ने छैनन्’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानीबाट कोही पनि अलपत्र नपर्ने बताएका छन्। संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी बन्दै प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी समस्या समाधानका लागि आवश्यक...