वैदेशिक सहायता र गैरसरकारी संस्थाको वित्तीय गतिविधि पारदर्शी बनाउन खुस्बु ओलीको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले नेपालमा भित्रिने वैदेशिक सहायता तथा गैरसरकारी संस्थामार्फत परिचालन हुने रकमको उपयोग र खर्च प्रणालीलाई थप पारदर्शी तथा जवाफदेही बनाउनुपर्ने बताएकी...