२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा अभिव्यक्ति दिएपछि ज्यान मार्ने धम्की आएको खुस्बु ओलीको दाबी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसदमा राखेको अभिव्यक्तिपछि आफूलाई ज्यान मार्ने धम्की प्राप्त भएको बताएकी छन्।

संसदमा सनातन राज्यको अवधारणासम्बन्धी विषय उठाएपछि सामाजिक सञ्जालमार्फत आफूलाई लक्षित गर्दै धम्कीपूर्ण सन्देशहरू आएको उनको भनाइ छ। उनले उक्त अभिव्यक्ति प्रस्तुत गर्दा योजनाबद्ध रूपमा विभिन्न प्रकारका धम्कीहरू आएको दाबी गरेकी छन्।

ओलीका अनुसार आफूले संसदमा नेपाललाई सनातन राज्यका रूपमा परिभाषित गर्नुपर्ने धारणा राखेपछि ज्यान मार्ने, यौन हिंसासम्बन्धी तथा आक्रमण गर्ने चेतावनीहरू प्राप्त भएको उल्लेख गरेकी छन्। यस्तो धम्की व्यक्तिगत मात्र नभई सनातनी समुदायप्रति समेत लक्षित भएको उनको टिप्पणी छ।

उनले देशमा गरिबीको अवस्थालाई आधार बनाएर धर्म परिवर्तनका गतिविधि समेत बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। संसदमा उठाइएका विषयकै कारण यस्ता धम्की आउनु गम्भीर विषय भएको उनको भनाइ छ।

0 Comments