राष्ट्रपति पौडेलले भने-स्थानीय स्तरबाटै खेलाडी तयार गर्न राज्यले ध्यान दिनुपर्छ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाटै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन् । दशरथ रंगशालामा आयोजित १४औँ राष्ट्रपति रनिङ...