समितिको ध्यान खेलाडीको हकहितभन्दा आम्दानीतिर
भीमदत्तनगर । झण्डै छ वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित जिल्ला खेलकूद विकास समितिको कभर्डहलको पूर्वपट्टि बक्सिङ सङ्घको प्रशिक्षण केन्द्रको शिलान्यास गर्ने कामलाई अन्यत्र सारियो । खाल्डो खनेर पूजाका लागि तत्कालीन राष्ट्रिय खेलकूद...