माछापुच्छ्रे र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी
पोखरा । प्रकृतिको क्रिडाभूमि पोखरा सहरमा यति बेला खेलकुदको कुम्भमेला चलिरहेको छ । झण्डै चार दशकपछि यहाँको खेलमैदानमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३६ खेलमध्ये १० खेल गण्डकी प्रदेशका आठ...