भारतबाट आउने नेपालीहरुलाई कञ्चनपुरको गड्डाचौकीमै कोरोनाविरुद्धको खोप
कञ्चनपुर । कोरोना सङ्क्रमणको जोखिम कम गर्न कञ्चनपुरको गड्डाचौकी नाकामा खोप अभियान सञ्चालन गरिएको छ । भारतबाट आएका व्यक्तिहरुबाट कोरोना सङ्क्रमण नभित्रियोस भनेर गड्डाचौकी नाकामा खोप अभियान सञ्चालन गरिएको हो...