खोप सेवाको सूक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सूक्ष्म कार्ययोजना तयार गर्ने भएको छ । विगतका वर्षमा...