कोरोनाबाट ५० लाखभन्दा बढीको मृत्यु भएपछि राष्ट्रसङ्घले भन्यो : खोप सबैलाई दिइयोस्
संयुक्त राष्ट्रसङ्घ । विश्वमा कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको बताइएको छ । गएको करिब दुई वर्षयता यो भाइरसको प्रकोप सुरु भएको थियो । त्यसैले यस्तो अवस्थामा...