पाकिस्तानमा भोलिदेखि खोपका लागि नाम दर्ता शुरु
इस्लामावाद । पाकिस्तानमा भोलि बिहीबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन नाम दर्ता शुरु गरिने भएको छ । कोरोना भाइरसको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान...