राष्ट्रपति भण्डारीले लगाइन कोरोना विरुद्वको खोप
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्वको खोप लगाएकी छन् । उनले आज सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको...