कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशकले लगाउने
काठमाडौँ । भारत सरकारले अनुदानमा प्रदान गरेको कोरोना विरुद्धको खोप भोली माघ १४ गतेदेखी देशभरका खोप केन्द्रबाट अग्रपंतिमा रहेका व्यक्तिहरुलाई लगाउने भएको छ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान...