देशभर ९४ प्रतिशत बालबालिकाले लगाए दादुरा-रुबेलाविरुद्धको खोप
काठमाडौँ। सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ९४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार चैत ३ सम्म ५४ लाख ४२...