खोप लगाउन छुटेका बालबालिकालाई आज पुन:सेवा दिइँदै
काठमाडौँ । नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुन: सेवा प्रदान गरिँदैछ । स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर...