१६ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप
रुकुम(पूर्व) । रुकुम(पूर्व)मा १६ हजार बढी बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । देशव्यापी रूपमा चलिरहेको खोप अभियानअन्तर्गत जिल्लाका १६ हजार ५९८ बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व)...