बागमतीमा टुङ्गियो मन्त्रालयको भागबण्डा
काठमाडौँ । बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले बागमती प्रदेशमा दलहरूले लिने मन्त्रालयको भागबण्डा टुङ्गो लगाएको छ। भागबण्डाको टुङ्गो नलागेर मन्त्रिपरिषद् विस्तार ढिलाइ भइरहेका बेला बालुवाटारमा प्रदेशका नेताहरूसहित बसेको सत्ता गठबन्धन...