२६ फाल्गुन २०७९, शुक्रबार
जसपाबाट नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने सत्ता गठबन्धनको तयारी
काठमाडौँ । सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाइने भएको छ । दोस्रो तहका नेताहरू सम्मिलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरूबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने...