काँग्रेस-माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने अर्थमन्त्रीको दाबी
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको काँग्रेस-माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताएका छन्। आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको भेलामा उनले निर्वाचनमा पनि गठबन्धन बनाएर लडेकाले पूरा समय गठबन्धन...