बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु
काठमाडौँ । सात प्रदेशका मुख्यमन्त्रीको भागबण्डा टुङ्ग्याउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा...