१२ फाल्गुन २०७९, शुक्रबार
बालुवाटारमा चार दलका शीर्ष नेताबीच छलफल
काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध चार राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघिबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी...