डा. प्रकाशशरण महतले भने-काँग्रेस-एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ
त्रिशूली (नुवाकोट) । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन् । नुवाकोटको दुप्चेश्वर-६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन...