राप्रपाले भन्यो-गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय गलत
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले सरकारले ११ देशको राजदूत फिर्ता बोलाएपछि गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने विगतको गलत परम्पराले फेरि निरन्तरता पाएको टिप्पणी गरेका छन्। हिजो...