एमसीसी अघि बढाए माओवादीले सरकार छाड्ने, तर समर्थन फिर्ता नलिने
काठमाडौँ । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेताबिच बसेको बैठक सकिएको छ । यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आएका माओवादी...