काँग्रेसले चुनावी गठबन्धनबारे भोलि निर्णय गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले चुनावी गठबन्धनलगायत विषयमा भोलि (मंगलबार) निर्णय गर्ने भएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय सदस्यहरूले बोल्ने क्रम आज सकिएको छ । ‘केन्द्रीय समितिको छलफल...