धार्मिक उत्सव एवं चाडपर्वले राष्ट्रिय एकता सुदृढ : प्रदेश प्रमुख गुरुङ
गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविधतायुक्त धार्मिक उत्सव एवं चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद उल अजहा) पर्व,...