धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक : प्रदेश प्रमुख गुरुङ
गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले मुलुकको सभ्यता र...