‘न्याय सम्पादनमा मेलमिलाप केन्द्रको महत्वपूर्ण भूमिका’
गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा गठन गरिएका मेलमिलाप केन्द्रले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् । कास्कीको रुपा गाउँपालिका न्यायिक समितिद्वारा आज आयोजित...