‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ : प्रकाशशरण महत
गोरखा । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान गठबन्धन सरकार तोडिने अवस्था नरहेको बताएका छन् । आज गोरखाका पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले बजारमा चलेका अफवाहको पछाडि नलाग्न पनि आग्रह गरे...