‘गभर्नरमा कुरा मिलिसक्यो’: देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको बताएका छन् । बिहीबार बिहान काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसेको थियो । बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा...